शंकर पोखरेल १ हजार मतले पछि

दाङ :  दाङमा नेकपा एमालेका महासचिव शंकर पोखरेल एक हजार मतले पछि परेका छन् । माओवादी केन्द्रकी रेखा शर्माले ५३ सय ९४ मत ल्याउँदा शंकर पोखरेलले ४३ सय ६२ मत ल्याएका छन् । दाङ २ मा सुरुदेखि नै रेखा शर्माको अग्रता रहेको छ ।

दाङको १ मा पनि एकिकृत समाजवादीका मेटमणी चौधरीले एमालेकी शान्ता चौधरीलाइ पछि पारेका छन् । यस्तै तीनमा कांग्रेसका दीपक गिरीले एमालेकी कोमल वलीलाई पछि पारेका छन् ।

प्रतिक्रिया

खबर सबै