
जाजरकोटमा शक्ति बस्नेतको सुरुवाती अग्रता

जाजरकोट
जाजरकोटको सुरुवाती मत गणनामा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता लिएका छन् ।
२५२३ मत गणना हुँदा बस्नेत एमाले उम्मेदवार निरज आचार्यभन्दा पाँच सय भन्दा बढी मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४१९ र आचार्यले ९०९ मत पाएका छन् ।
प्रदेश सभातर्फ ‘क’ र ‘ख’ दुवैमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया