कपिलवस्तु– १ मा एमालेको सुरुवाती अग्रता

कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को प्ररम्भिक मतगणनामा नेकपा एमालेको अग्रता लिएको छ।

एमालेका बलराम अधिकारीले ५०४ मत ल्याएका छन्। यस्तै, माओवादी केन्द्रका चक्रपाणि खनालले ४०२ मत प्राप्त गरेका छन्।

यो क्षेत्रका उम्मेदवारले प्राप्त गरेको मत:

बलराम अधिकारी– ५०४ एमाले
चक्रपाणि खनाल– ४२० माओवादी केन्द्र
नरेन्द्रप्रसाद चौधरी– २९३ जनमत पार्टी
ध्रुवबहादुर रायमाझी– १०० राप्रपा।

प्रतिक्रिया

खबर सबै