रोल्पामा सुरुवाती चरणमै वर्षमानको अग्रता

रोल्पा । रोल्पाका सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता वर्षमान पुनले सुरुवाती चरणमै अग्रता लिएका छन् । कुल १ हजार १६ मत गणना हुँदा पुनले ६९० मत ल्याएका हुन् ।
एमालेका पूर्णबहादुर बुढामगरले २०८ मत र राप्रपाका लिला रावलले ८१ मत ल्याएका छन् । अहिले रोल्पाको लिवाङमा मत गणना जारी छ ।

खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा

प्रतिक्रिया