

कपिलवस्तु क्षेत्र नं १ मा पनि थालियो मतगणना



कपिलवस्तु । कपिलवस्तु क्षेत्र न। १ को मतगणना सुरु भएको छ । मतगणना बाणगंगा वडा न। ४ मा रहेको बाणगंगा माध्यामिक विद्यालय गजेहडामा सुरु भएको हो ।
मत गणना सिसिटीभि क्यामराको निगरानिमा पुर्ण शुरक्षित तरीकाले गन्न सरु भएको छ । शुद्धोधन गाँउपालिका वडा न। ४ बाट मतगणना सुरु भएको छ ।
दिउँसो ३ः३५ बजे देखि प्रतिनिधि सभा सदस्यको मत गणना सुरु भएको बताईएको छ । यता कपिलवस्तुका तिन वटै क्षेत्रको मतगणना चलिरहेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया