

प्युठानमा मत गणना सुरु गर्ने तयारी



प्युठान । प्युठानमा सर्वदलीय बैठक जारी भएकाले बैठक सकिएलगतै मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत देवीप्रसाद योगीले बताए ।
‘अहिले हामी सर्वदलीय बैठकमा छौ । अबको २०र२५ मिनेटमा बैठक सकिन्छ त्यसपछि मत गणना सुरु गर्छौ ।’ प्युठानको मत गणना खलंगाको जिल्ला समन्वय समितिको भवनमा हुने भएको छ ।
यहाँबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र एमालेबाट सूर्यबहादुर थापा क्षेत्री उम्मेदवार छन् ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया