

खेलको पहिलो हाफमै बंगलादेशविरुद्ध अञ्जन विष्टको ह्याट्रिक

काठमाडौँ । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ३–० गोलको अग्रता बनाएको छ।
नेपालका लागि अञ्जन विष्टले खेलको ३७ औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाएका हुन्। जारी खेलमा अञ्जनले ह्याट्रिक पूरा गरेका छन्।
खेलको १८ मिनेटमा पहिलो गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले २७ औँ मिनेटमा दोस्रो गोल गरेका थिए।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ।


खबर सबै
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द






प्रतिक्रिया