

अक्सिजन सहितका गोताखोरद्वारा बेपत्ताको खोजी





ई–साझाकुरा, असोज ८
गण्डक क्षेत्रवाट झिकाइएका अक्सिजन मास्क सहितका गोताखोरद्वारा कोइली नदीमा २ दिनदेखि बेपत्ता १ को खोजी जारी रहेको छ । विधुत वितरण केन्द्र जीतपुरका प्रमुख कृष्ण पौडेल सवार गाडी वाढीले वगाएपछि २ जनाको शव फेला परेपनि पौडेलको अझै सम्म पत्ता लागेको छैन ।

गोताखोर टोलीले कजवेय नजिकका नदीले भूमरी काट्ने स्थानहरुवाट खोजी शुरु गरेको छ । नदीको खोचमा भित्र शव अडकेको अवस्थामा हुन सक्ने अनुमानका साथ अक्सिजन मास्क सहितका गोताखोर परिचालित भएको बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । टोलीलाई नगरले आवश्यक परेको भौतिक सहयोग उपलब्ध गराएको उपमेयर अर्यालको भनाइछ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया