२० वर्षमुनिको एसिया कप छनोटमा नेपाल पराजित

काठमाण्डाै – २० वर्षमुनिको एसिया कप छनोटमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा बहराइनले नेपाललाई ६–० गोलले हरायो । बहराइनले २० मिनेटमा गोलको सुरुवात गरेको थियो ।
खेलको २८औँ मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।
पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप चार गोल खायो । हारसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ ।
नेपाल पहिलो खेलमा भुटान र दोस्रो खेलमा कतारसँग पराजित भएको थियो । नेपालले अन्तिम खेल आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ ।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया