

साफ महिला फुटबलमा आज दुई खेल



काठमाडौं : साफ महिला फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्।
दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछ।
यस्तै आजै बेलुकी साढे ५ बजे हुने खेलमा बंगलादेश र माल्दिभ्स भिड्नेछन्।
यसअघि हिजो बेलुकी भएको प्रतियोगिताको पहिलो खेलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन्।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया