
लोसपा छोडेका गुप्ता बने जनमत पार्टी लुम्बिनी प्रदेश इन्चार्ज

बुटवल । लोसपा छाडेका राजेन्द्र गुप्ता जनमत पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा मनोनयन भएका छन् ।
मंगलबार बुटवलमा उनलाई जनमतका अध्यक्ष डा। सी।के। राउतले पार्टीमा स्वगत गर्दै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा मनोनयन गरेका हुन् ।
गुप्ता लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् ।
पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादवका अनुसार पार्टीको राष्ट्रिय उपाध्यक्षमा नरसिंह चौधरी र केन्द्रीय सदस्य तथा आदिवासी जनजाति जनमत संघको राष्ट्रिय संयोजकमा कैलाश गुरुङलाई मनोनीत गरिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया