

रुपन्देहीमा भएको दुर्घटनामा दिदीभाइको ज्यान गयो



रुपन्देही । रुपन्देहीमा भएको दुर्घटनामा दिदीभाइको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ गोरकट्टाको भित्रि सडकमा हिजो बेलुका लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा लु १६ प ६१३० मा रहेकी तिलोत्तमा ३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उहाँका भाइ ७ वर्षीय सुग्रिव खरालको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरुको क्रिमशन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया