

वाणगंगा नगरपािलकामा थप १३ मा कोरोना संक्रमित





ई-साझाकुरा, असोज ६
कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संकलन गरी गत भदौ २८ गते काठमाण्डौँ पठाइएका ९३ को स्वाबमध्ये ६७ जनाको रिपोर्ट आएकोमा ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुासर वडा नम्बर ११ मा ३० र ७४ बर्षका २ पुरुष र ७५ र १६ की २ महिला संक्रमित भएका छन् ।
यस्तै वडा नम्बर ७ का ४६बर्षीय पुरुष, वडा नम्बर १ का २७ बर्षका पुरुष, वडा नम्बर ८ का २४ र २७ बर्षका पुरुष, वडा नम्बर १० का २३ र २९ बर्षका पुरुष र वडा नम्बर ९ की ५० बर्षकी १ महिला रहेको वाणगंगा स्वास्थ प्रमुख पौडेलले जानकारी दिनुभयो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया