

मंसिर ४ नेपालमा चुनाव र विश्वकप फुटबलको उद्घाटन खेल एकैदिन


काठमाडौं, एजेन्सी । फिफा विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल निर्धारित मितिभन्दा एक दिन अगाडि हुने भएको छ । रोयटर्सले दिएको जानकारी अनुसार उद्घाटन खेल नोभेम्बर २० मा हुने भएको हो । कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो ।
तर, हाल आएर एक दिन अघि विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल सुरु हुने स्रोतलाई उदृत गर्दै रोयटर्सले खबर छापेको छ । सामान्यतया प्रतियोगिताको पहिलो खेलको किक अफ हुनुअघि उद्घाटन समारोह गरिन्छ ।
पहिलो दिनमा नै सेनेगल र नेदरल्यान्ड्सबीचको समूह ‘ए’को खेल र समूह ‘बी’को इल्यान्ड र इरानबीचको खेल सोमबार हुने कार्यक्रम थियो । एक दिन पहिले आयोजना गर्नका लागि फिफाका छ वटा क्षेत्रीय कन्फेडेरेसनका प्रमुख र अध्यक्ष जियानी इन्फान्टिनोले मतदान गर्नुपर्नेछ । ढिलो सूचनाका बाबजुत पनि मिति सर्ने भएको रोयटर्सले जनाएको छ । नोभेम्बर २० अर्थात मंसिर ४ गते नेपालमा आम चुनाव हुँदैछ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया