भारत फाइनलमा जाँदा नेपाल बाहिरियो

काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिपमा माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा पुगेको छ ।
भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतको जितमा खेलको ९० औँ मिनेटमा गुरकिरतले गोल गरे ।
भारतले जितेसँगै नेपालको फाइनल खेल्ने आसा समाप्त भएको छ । नेपाल फाइनलमा पुग्न भारतले माल्दिभ्ससँग हार्नै पर्ने थियो । माल्दिभ्ससँग बराबरी खेलेको भए पनि फाइनल पुग्ने समीकरण बनेको थियो ।
फाइनलमा भारतले बङ्गलादेशसँग खेल्नेछ । बङ्गलादेश भने आजै भएको नेपालसँगको खेलमा १-१ गोलको बराबरी खेल्दै फाइनलमा पुगेको हो ।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया