तुलसीपुरको प्रवक्तामा माधव वली

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको प्रवक्तामा माधव वलीलाई चयन भएका छन् । बिहीबार बसेको उपमहानगरको दोस्रो नगर कार्यपालिका बैठकले वलीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

वली तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष हुन् । मेयर टिकाराम खड्काको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विषयगत समितिहरु पनि गठन गरको छ ।

प्रतिक्रिया

खबर सबै