

१० किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ


भदौ २९ दाङ
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नं। ८ निवासी ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं। १९ निवासी २४ वर्षीय वसन्त घर्ती लाइ पक्राउ गरेको हो । दाङबाट अफिमसहित मानिसहरू बाँके प्रवेश गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको डिएसपी सुवास खड्काले बताउनु भयो।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया