

आईपीएलमा मुम्बईको पहिलो जित



काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय पारी खेले । राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्ध कृष्ण, रविचन्द्र आश्विन, कुलदीप सेन र युजभेन्द्र चाहलले एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
राजस्थानका लागि जोस बट्लरले ६७ रनको अर्धशतकीय पारी खेले । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले दुईरदुई विकेट लिए । जितसँगै मुम्बईले पहिलो २ अङ्क जोडेको छ । यसअघि लगातार ८ खेलमा हार बेहोरेको मुम्बईले नवौँ खेलमा जित निकालेको हो ।
मुम्बई अङ्क तालिकाको पुछारमा छ । राजस्थानको ९ खेलमा १२ अङ्क छ । राजस्थान दोस्रो स्थानमा रहेको छ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया