

पानी परेपछि नेपाल र जिम्बाब्वे ‘ए’ बीचको एक दिवसीय खेल प्रभावित

काठमाण्डाै
नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल प्रभावित भएको छ ।
कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुने तालिका भए पनि अहिलेसम्म टस हुन सकेको छैन ।
विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो ।
पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल हुनेछ ।
यो खेलका लागि प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया