

बहिनी पालिका अध्यक्ष र दाइ वडाध्यक्षको उम्मेदवार



पाल्पा । आसन्न स्थानीय तहको निर्वाचनमा पाल्पाको बगनासकाली गाउँपालिकामा एकै घरका दाजु–बहिनी उम्मेदवार बनेका छन्। पालिका अध्यक्षमा सुनिता अधिकारी र सोही पालिकाको वडा ६ मा उनका दाजु लक्ष्मीप्रसाद अधिकारी उम्मेदवार बनेका हुन्।
लक्ष्मीप्रसाद यसअघि पनि सोही वडाका अध्यक्ष थिए । दुवै दाजु–बहिनी कांग्रेसबाट उम्मेदवार बनेका हुन्। पालिका अध्यक्ष उम्मेदवार सुनिता नेपाली कांग्रेसकी जिल्ला सचिव हुन्।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया