

दाङ उद्योग बाणिज्य ५२ औँ स्थापना दिवस भव्य रुपल मनाउदै



प्रकाश बेल्वासे,
दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा विभिन्न व्यवसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता हुने भएका छन् ।प्रतियोगीता शनिवारबाट सुरु हुने भएको छ । शनिवार विहान फुटवल प्रतियोगीता हुने फुटवल प्रतियोगीता उप समितीका संयोजक विकास वलीले जानकारी दिए । दाङ उद्योग वाणिज्य संघले आफ्नो ५२ औँ स्थापना भव्य रुपमा मनाउने तयारी गरेको संघले जनाएको छ ।
खेल विहान साढे ५ बजे वजे भरतपुर खेल मैदानमा हुने भएको छ । पहिलो खेल दाङ जिल्ला फोटोग्राफ एशोसियसन र मोवाइल व्यवसायी विच हुने भएको फुटवल प्रतियोगीता उप समितीका सदस्य माधव खनालले जानकारी दिए । त्यसैगरेर दोस्रो खेल शनिवार साँझ साढे ४ वजे रेडिमेट फेन्सी व्यवसायी र गल्ला किराना व्यवसायी विच हुने छ । प्रतियोगीतामा ६ वटा समुहको सहभागिता रहेको छ ।
यसैगरेर शनिवार विहान दौड प्रतियोगीता हुने दौड प्रतियोगीता आयोजना उप समितीका संयोजक विनोदप्रसाद पाण्डेले जानकारी दिए । व्यवसायीहरुलाई खेलको माध्यम बाट मनोरञ्जन, भेटघाट गराउने तथा आपसमा चिन जान गराउने उदेश्यले मैत्रिपुर्ण प्रतियोगीता आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीे जानकारी दिए ।
कार्यक्रममा सहभागि हुनका लागि सम्पुर्ण व्यवसायीहरुलाई आग्रह गरिएको छ । संघको स्थापना दिवसको अवसरमा फुटवल प्रतियोगीता, दौड, कुसी दौड तथा हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको प्रतियोगीता समितीका संयोजक रामप्रसाद पोख्रेलले जानकारी दिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया