

आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् ।
खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ ।
राजस्थान यसअघिका ४ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरातले पनि चार खेलमा ६ अङ्क जोडेको छ । गुजरात पाँचौँ स्थानमा छ । यसअघि गएराति भएको खेलमा पञ्जाब किङ्ग्स मुम्बईलाई १२ रनले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।
अङ्कतालिका अनुसार कोलकाता नाइट राइडर्स ५ खेलमा ६ अङ्कका साथ दोस्रो, पञ्जाब किङ्ग्स तेस्रो र लखनउ चौथो स्थानमा छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया