

नेपाल आज उपाधी भिडन्तमा


काठमाण्डाै – त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले उपाधिको लागि आज पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ ।
खेल दिउँसो साढे १२ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । समूह चरणमा नेपालले दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । पीएनजीले भने उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो ।
पीएनजीले ४ खेलमा ३ मा हार र एकमा जित बेहोरेको छ । मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनलमा पुगेको हो ।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया