

तेस्रो उपमेयर कप क्रिकेटको उपाधि अर्घाले जित्यो



अर्घाखाँची । अर्घाँखाँचीको सन्धिखर्क नगरपालिकाद्धारा आयोजित वडास्तरीय तेस्रो उपमेयर कप क्रिकेटको उपाधि वडा नम्वर ९ अर्घाले जितेको छ।
सन्धिखर्क नगरपालिकाको आयोजना र अर्घाखाँची क्रिकेट संघको ब्यवस्थापनमा सञ्चालन भएको वडास्तरीय तेस्रो उपमेयर कप क्रिकेटको फाइनल खेलमा वडा नम्वर ८ किमडाँडालाई हराउँदै खेलको उपाधि अर्घाले जितेको हो।
विजेता अर्घाले ४० हजार नगदसहित, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता किमडाँडाले २५ हजार नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।
खेलमा सन्धिखर्क नगरपालिका भित्रका १२ टिमको सहभागिता रहेको थियो।


खबर सबै
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित







प्रतिक्रिया