

१३ जुवाडे प्रक्राउ

भदौ १८,दाङ ।
दाङमा प्रहरीले १३ जना जुवाडेलाई प्रक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका १४ को पन्नपुरका निमबहादुर केसीको घरमा जुवा खेलिरहेको समयमा उनीहरुलाई प्रक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १४ का मधुकर बस्नेत, माधव विक, दीपक वादी, राजाराम विक, निर्मल विक, चुडामणि डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुमित खड्काले बताउनुभयो ।
त्यस्तै भागवत डाँगी, बाबुराम नेपाली, निमबहादुर केसी, विकेश परियार, दीपक डाँगी, वडा नं १५ का प्रद्युम्न धिताल र घोराही उपमहानगरपालिका ९ का वसन्त बुढाथोकी प्रक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ६३ हजार आठ सय ४० रुपैयाँ र जुवा खेल्न प्रयोग भएको एक गड्डी नखोलेको र पाँच गड्डी खोलेको तास पनि नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि स्वास्थ्यसम्बन्धी मापदण्डको पालना भएको पाइएको छैन ।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया