

कोरोना संक्रमित एक महिलाको मृत्यु


ई–साझाकुरा, भदौ १८
चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको उपचारको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा.दयाराम लम्सालले दिएको जानकारीअनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो ।
उनलाई उपचार गर्न भदौ ५ गते चितवन मेडिकल कलेजमा पु¥याइएको थियो । उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको थियो ।
चितवनमा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ । तीमध्ये चितवनका मात्रै १० जना र अन्य जिल्लाका ८ जना छन् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया