

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदै


काठमाण्डाै
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् ।
रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब दिउँसो एक बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नेछन् ।
दुवै टोलीलाई रेलिगेशन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट जित आवश्यक छ । फ्रेन्ड्सको ३ अङ्क र ब्रिगेडको ६ अङ्क छ ।
त्यस्तै आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।
आर्मी १७ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । जावलाखेल ८ अङ्कसहित ११औँ स्थानमा छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया