

मरिसससँगको खेलमा पहिलो हाफमा नेपाललाई अग्रता, किरणले रोके पेनाल्टी



काठमाण्डाै – मरिसससँगकाे दाेस्राे तथा अन्तिम मैत्रीपूर्ण फुटबलमा पहिलो हाफ नेपालले एक गाेलकाे अग्रता लिएकाे छ । खेलकाे १० औँ मिनेटमा सुजल श्रेष्ठले गाेल गर्दै नेपाली टाेलीलाई अग्रता दिलाए ।
यस्तै नेपाली किपर किरण चेम्जाेङले पेनाल्टी प्रहार बचाएका छन् । नेपालले विपक्षी खेलाडीलाई डीबक्समा लडाउँदा मरिससले पाएकाे पेनाल्टी किरणले राेकेका हुन् ।
नेपालले मरिसससँग दुई खेलकाे मैत्रीपूर्ण खेल खेलेकाे हाे । यसअघि गएकाे शनिवार भएकाे खेल नेपालले एक–शून्यले जितेकाे थियाे । नेपाललाई जिताउन दुई वर्षपछि टाेलीमा फर्किएका विमल घर्तीमगरले गाेल गरेका थिए ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया