

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा बन्द



पाल्पा ।
कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा बन्द भएको छ। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले माघ १४ देखि माघ २१ गतेसम्म अत्यावश्यक सेवाबाहेक बन्द रहने जानकारी दिए।
कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दा नागरिकता फाँटमा काम गर्ने तीन जनामा कोरोना पुष्टि भएको छ। अन्य केही कर्मचारीलाई समेत कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएको हुँदा कार्यालयका सेवा बन्द गर्नुपरेको प्रजिअ पन्तले बताए। कार्यालयमा शान्ति सुरक्षा, मुद्दा, विपद् तथा महामारीजन्य संकट व्यवस्थापनका अत्यावश्यक सेवा भने यथावत रहने छन्।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया