भीआईपीमा काेराेना : कांग्रेस नेता महतलाई पनि काेराेना संक्रमण
नवराज बेल्बासे
माघ १, २०७८
77 Shares
काठमाडौँ
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई काेराेना संक्रमण भएको छ । महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई काेराेना संक्रमण पुष्टि भएको र आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन भनेका छन् । महतले आफू घरमै आइसोलेसनमा बसेको पनि बताएका छन् ।
प्रतिक्रिया