

‘ए’ डिभिजन लिगमा एपीएफले हिमालयन शेर्पालाई हरायो

काठमाण्डाै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा एपीएफले हिमालयन शेर्पालाई १–० गोलले हराएको हो ।
एपीएफका आभाष लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै एपीएफले ९ खेलमा १० अङ्क जोडेको छ । एपीएफ अङ्कतालिकाको आठौँ स्थानमा छ । समान खेलमा हिमालयन शेर्पाको ११ अङ्क छ । हिमालयन शेर्पा छैटाैँ स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया