

ई साझा कुरा डटकम कपिलवस्तुबाट संञ्चालन



साउन १३ कपिलवस्तु
आज देखि कपिलवस्तु बाट ई साझाकुरा डट कम नामको अनलाईन डिजिटल पत्रिका औपचारिक संञ्चालनमा आएको छ । ई साझा मिडिया प्रालिद्धारा संचालित ई साझाकुरा एक कार्यक्रमका बिच संञ्चालनमा ल्याइएको हो ।
भरोसा सबैको अनि सबैको साझा उद्धेश्यका साथ संञ्चालनमा आएको अनलाईनले देश तथा विदेशका ताजा अनि
निष्पक्ष समाचारहरु प्रकाशन गर्ने जनाएको छ । अनलाईनको विधिवत उद्धघाटन भने एक भव्य कार्यक्रमका साथ गर्ने ई साझा समितिले जनाएको छ । सामाजिक संजाल फेसबुकमा पनि ई साझाकुरा नामको करिब ४ हजार सदस्यसहितको आधिकारीक फेसबुक पेज समेत रहेको ई साझाले जनाएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया