


प्रधानमन्त्री देउवाद्वारा डा. जगतप्रसाद पराजुलीका दुई वटा पुस्तकको विमोचन



काठमाण्डाै
प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डाक्टर जगत प्रसाद पराजुलीद्वारा लिखित दुई वटा इतिहास सम्बन्धी पुस्तकको विमोचन गनुएभएको छ ।
हिजो प्रधानमन्त्रीको निवास बालुवाटारमा आयोजित त्रिभुवन विश्वविद्यालय अन्तर्गत कार्यरत तथा अवकाश प्राप्त प्राध्यापकहरुसँगको भेटघाटमा पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभाग प्रमुख पराजुलीद्वारा लिखित दुई पुस्तक “सरोज कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलन” र “इतिहास दर्शन” पुस्तकको विमोचन गर्नुभएको हो ।
विमोचित पुस्तकले नेपाली इतिहासका अध्येता तथा रुचि राख्नेहरुलाई तथ्य जानकारी प्रदान गर्ने लेखक पराजुलीले बताउनु भयो ।
पुस्तकमा नेपाली कांग्रेसका नेता सरोज कोइरालालाई तत्कालीन पञ्चायती व्यवस्थाका शासकहरुले जेलभित्र रहेका डाँकाहरुको प्रयोग गरेर हत्या गर्न लगाएका थिए ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया