


माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक



काठमाडौं
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लागो सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका बीच राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको हो ।
लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने नारा समेटिएको छ । यस्तै लोगोभित्र माओवादीको झण्डा बोकेका क्रान्तिकारीसहित पार्टी अध्यक्ष प्रचण्डको फोटो समेत रहेको छ ।
यस्तै लोगोभित्र विश्व कम्युनिस्ट नेताहरुको फोटोका साथै देशभित्रका धार्मिक र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको तस्बिरहरुलाई पनि समेटिएको छ । माओवादीको केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया