

वेष्ट इण्डिजसँगको टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला पाकिस्तानले जित्यो

काठमाण्डाै
वेष्ट इण्डिजसँगको टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला पाकिस्तानले जितेको छ । गए राति भएको दोस्रो खेल ९ रनले जितेसँगै तीन खेलको श्रृङ्खला पाकिस्तानले जितेको हो ।
गएराति कराँचीमा पाकिस्तानले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा अलआउट हुँदै एक सय ६३ रन मात्रै बनाउन सक्यो । उसका लागि ब्रान्डन किङले सर्वाधिक ६७ रन बनाए । बलिङतर्फ पाकिस्तानका साहिन अफ्रिदीले तीन तथा मोहम्मद नवाज, मोहम्मद वासिम र ह्यारिस रौफले समान २/२ विकेट लिए ।
तीन खेलको टी–ट्वेण्टी र तीन खेलको एकदिवसीय खेल खेल्न वेष्ट इण्डिज पाकिस्तान भ्रमणमा रहेको छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया