

कोरोना रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाइ कारवाही गर्न निर्देशन



ई–साझाकुरा, भदौ १३
कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारहरुलाइ कसैले कुनै असहज परिस्थिती ल्याए कारवाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।
आज एक बिज्ञप्ति जारी गर्दै गृहमन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाममा खटिएका स्वास्थ्य कर्मीकर्मचारीलाई धम्की दिने, दुर्व्यवहार गर्ने तथा घर\डेरा जान अवरोध पुर्याए कारवाही हुने जनाएको छ । मुलुकका केहि ठाउँमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भएको जानकारी गराउदै यस्ता कार्य गर्ने जो कोही कारवाहीको भागेदार बन्नुपर्ने जनाएको छ । बिज्ञप्तिमा कसैले त्यस्तो दुर्व्यवहार गरे ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।



खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया