

बाणगंगा ५ सपन्न क्रिकेट लिगको उपाधी कोपवा टोलले जित्यो



रामबहादुर गन्धर्व, कपिलवस्तु ।
स्वास्थ्य र अनुशासन भन्ने मुल उद्वेश्यका साथ बाणगङ्गाको वडा नम्बर ५ मा जारी तेस्रो वडा स्तरीय क्रिकेट लिग प्रतियोगिता आज सकिएको छ । कार्तिक १७ देखि जारी प्रतियोगितामा वडा नम्बर ५ स्थित शिव मन्दिर टोल कोपवा प्रथम भएको छ । यस्तै नमुना टोल बिकास संस्था खुटेहनीले द्वितीय स्थान ल्याएको छ ।
बिजेताहरू मध्ये प्रथमलाई नगद रु २५ हजार सहित प्रमाणपत्र , द्वितीय स्थान १५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ भने सान्तत्वना स्थान ल्याएका झण्डा र मधौलिया टोललाई सम्मान गरिएको आयोजकले जनाएको छ । विभिन्न टोल बिकास संस्थाका टिम क्याप्टेनहरूलाई मायाको चिनो सहित सम्मान गरिएको छ। भने सोही प्रतियोगिताको समापन कार्यक्रम अन्र्तगत अन्तराष्टिय क्षेत्रमा कराते बिजेता सबिना आचार्यलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
विभिन्न पार्टी प्रतिनिधि ,टाेल बिकास संस्थाका पदाधिकारी स्थानीय समाजसेवी लगाएतकाे सहभागी रहेकाे कार्यक्रम लाेकबहादुर थापाकाे अध्यक्षता ,लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पंथीकाे प्रमुख आतिथ्यता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल ,शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्टराईकाे बिशिस्ट आतिथ्यता, वडा न.५ का वडाध्यक्ष भिष्मराज भुसालको स्वागत मन्त्ब्य र सचिव दिपक पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया