
एन.एम बि बैंक जितपुर शाखा प्रमुखलाई कोरोना

ई–साझाकुरा, भदौ १२
एन.एम बि वैंक जितपुर शाखा प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले ज्वरो आएपछि बुटवलमा रहेको निजि क्लिनकमा गई परिक्षण गरेका थिए । परिक्षण पछि उनमा कोरोना पुष्टि भएको हो । जितपुरमा शाखा रहेको एन.एम बि वैंक ‘क’ वर्गको बैंक हो । शाखा प्रमुखलाई कोरोना देखिएपछि उनको सम्पर्कमा आएकाको परिक्षण गरिने बताइएको छ । शाखा प्रमुख मायादेवी गाउँपालिका ३ का हुन् ।
शाखा प्रमुखलाई कोरोना देखिएपछि बैंक पुर्ण रुपमा सिल गरिएको बैँकका एक कर्मचारीले ई–साझाकुराको टिमलाई जानकारी दिनुभएको छ ।
यसै बिच गत भदौ ८ गते वाणगंगा बाट संकलन गरिएको १सय२७ स्वाब मध्ये ४५ जनाको रिपोर्ट आएको छ । आज आएको सबै रिपोर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया