

आइपिएलको उपाधि चेन्नइलाई


काठमाडौँ । कोलकाता नाइटराइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधि जितेको छ । दुबईमा शुक्रबार आयोजित खेलमा २ पटकको च्याम्पियन कोलकातालाई २७रनले हराउँदै चेन्नई चौथो पटक च्याम्पियन बनेको हो।
आईपीएलमा महेन्द्रसिंह धोनीको टिम दोस्रो सफल टिम भएको छ । मुम्बई इन्डियन्सले सबैभन्दा बढी ५ पटक आईपीएलको उपाधि जितेको छ ।
पहिले ब्याटिङ गरेको चेन्नईले कोलकातालाई १९३ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा निर्धारित २० ओभरमा कोलकाताले १६५ रन मात्र बनाउन सक्यो ।
चेन्नईले ओपनिङ ब्याट्सम्यान फाफ डू प्लेसीको ८६ रनको योगदानमा १९२ रन बनाएको हो। त्यस्तै कोलकाताका लागि शुभमन गिलले ५१ र वेकंटेश अय्यरले ५० रन बनाए ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया