

साफ च्याम्पियनसिप फुटबल : श्रीलङ्का विरुद्ध नेपालको जित

कपिलवस्तु ।
नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलमा श्रीलंकाविरुद्ध ३–२ को जित हात पारेको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपाली टोलीका तर्फबाट सुमन लामाले पहिलो गोल गरेका हुन्।
खेलको सुरुमा श्रीलंकाले राम्रो प्रदर्शन गरेको थियो। १९ औं मिनेटमा डिलन डे सिल्भाले एकल प्रयासमा निकालेको आक्रमण प्रभावकारी हुन सकेन।
२४ औं मिनेटमा डिलनकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो। ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लिएको हो। अन्य दुई गोल नेपालले खेलको दोस्रो हाफमा गर्न सफल भएको थियो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया