

जसपाको गाउँभेला यशोधरामा सम्पन्न



कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तु अन्तरगत जिल्लाको यशोधारा गाउँपालिकामा प्रथम गाउँभेला सम्पन्न भएको छ । सोही भेला मार्फत जसपा गाउँसमितिले पार्टीबाट बनेका लुम्बिनी प्रदेश सरकारका तीन जना मन्त्रीहरुलाई स्वागत तथा सम्मान पनि गरेको छ ।
प्रदेश सरकारका भौतिक योजना मन्त्री सहसराम यादव, कृषि मन्त्री सुमन शर्मा रायमाझी र श्रम तथा यातायात मन्त्री पुमर्ती ढेँगा मगरलाई जसपाले स्वागत तथा सम्मान गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिएका छन् ।
कार्यक्रममा जसपा लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी, केन्द्रिय सदस्य नारायण खनाल, मन्त्री सहसराम यादव, मायादेवी गाउँपालिका अध्यक्ष तथा प्रदेश सदस्य बजरंगी चौधरी लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रम जसपा नेता रामलखन जयशवालको अध्यक्षता सहित जसपा नेता तथा कार्यक्रताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया