

भन्सार छली ल्याएका अबैध राँगा नियन्त्रण



बाँके।
बाँकेमा अबैध रुपमा भारतबाट ल्याएको राँगा प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट भन्साल छली गरी ल्याएको ६ जिउ राँगा प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार विहान अबैध रुपमा राँगा ल्याउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले बेवारीसे अवस्था रहेको राँगा नियन्त्रणमा लिई भन्सार कार्यालय नेपागन्जमा बुझाएको छ। उक्त राँगाहरु कस्ले ल्याएको भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया