

श्रीलंकाका असेला गुनारत्ने र साहान अराससिगेले पोखराबाट ईपीएल खेल्ने



काठमाडौं
पोखरा राइनोजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि दुई श्रीलंकन खेलाडीलाई पनि अनुबन्ध गरेको छ । श्रीलंकन अलराउण्डर खसेला गुनारत्ने र साहान अराससिगेले यही असोज ९ देखि २३ सम्म आयोजना हुने ईपीएल खेल्ने भएका हुन् ।
दायाँ हाते अलराउण्डर गुनारत्नेले सन् २०१६ मा भारतविरुद्ध टी२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने सोही वर्ष जिम्बाब्वेविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय र टेष्टमा पनि डेब्यु गरेका थिए ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया