

नेपाल र पीएनजीबीच हुने एकदिवसीय शृङ्खलाकाे मिति सर्याे

काठमाण्डाै
नेपाल र पपुवा न्युगिनीबीच हुने एकदिवसीय शृङ्खलाकाे मिति सरेकाे छ । क्यानले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे ।
नयाँ तालिकाअनुसार नेपाल र पीएनजीबीचकाे पहिलाे खेल आउँदाे भदाै २२ गते, दाेस्राे खेल भदाै २५ गते हुने भएकाे छ । खेलकाे मिति सारिएकाे बारेमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले केही बताएकाे छैन ।
यसअघि यस शृङ्खलाको दुई खेल यही भदौ २० र २३ गते ओमानमा हुने तय भएकाे थियाे । अहिले नेपाली क्रिकेट टाेली ओमानमा प्रशिक्षण गरिरहेकाे छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया