

क्रिकेट टिमका प्रमुख प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा



काठमाडौँ । नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । ओमानमा रहेका प्रशिक्षक ह्वाटमोरले इमेलबाट राजीनामा दिएका बताइएको छ । उनले व्यक्तिगत कारणले राजीनामा दिएका जनाइएको छ ।
नेपाली क्रिकेट टिम हाल विश्वकप डिभिजन २ क्रिकेट लिग अन्तर्गतको ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृंखला खेल्न ओमानमा छ । कोभिड १९ र व्यक्तिगत कारण देखाउँदै उनले इमेलमार्फत राजीनामा पठाएका हुन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया