

१० किलो चरेससहित एक भारतीय नागरिक पक्राउ



काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले १० किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक राजेश यादव छन्। उनलाई नेपाल भारत सीमावर्ती एरिया नजिकैबाट पक्राउ गरिएको डिएसपी राजु लामाले जानकारी दिए। यादवको साथमा रहेको कालो रंगको झोलाभित्र पत्रिका र टेपले बेरेको इँट्टा आकारको २६ प्याकेट १० केजी चरेस फेला परेको लामाले बताए।
परेको चरेससहित यादवलाई लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया