

थप ३ जना कारोना पुष्टि ः बाणगंगा नगरपालिका


ई–साझाकुरा, भदौ ६
बाणगंगा नगरपालिकाका थप ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । वाणगंगा स्वास्थ्य शाखा प्रमुख ठगराज पोैडेलका अनुसार समुदाय स्तरका १ जना र बाहिरी देश बाट आएका २ जना गरी ३ जनामा कोरोना पुष्टि भएको छ ।
पौडेलका अनुसार भदौ १ गते स्वांव संकलन गरिएका १९० जना मध्य वडा न।
१ का दुई जना र वडा न। २ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो शनिवार विहान आएको रिपोर्ट हो । अझै केहिको रिपोर्ट आउन बाकिँ रहेको बताइएको छ ।
यस संगै बाणगंगा नगरपालिकाका समुदायस्तरमा कोरोना संक्रमण हुनेहरुको संख्या १२ पुगेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया