

जनमत संग्रहमा जानुपर्ने राप्रपा बाणगंगा नगर कमिटीको जोड



हरि आचार्य, कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर कमिटिको भेला महत्वपुर्ण निर्णय गर्दै सम्पन्न गरिएको छ ।
त्यस्तै भेलाले पुर्व सैनिक तथा प्रहरी, राष्ट्रसेवक कर्मचारीको वाणगंगा नगर स्तरिय कमिटि गठन गरेको छ । जसको अध्यक्षतामा भिम बहादुर पौडेल, उपाध्यक्षमा राम बहादुर चौधरी थारु, सचिवमा हृदयनारायण चौधरी गरि २१ सदस्यीय समिति गठन गरिएको छ ।
साथै भेलाले वाणगंगा नगरपालिका भित्र पार्टीलाई चुस्त दुरुस्त बनाउन राप्रपा संगठन विभाग समेत गठन गरेका छ । विभागको अध्यक्षमा चन्द्रकान्त भण्डारी, उपाध्यक्षमा जिवनारायण थारु, सचिवमा खुमानन्द पौडल समेत गरि १५ सदस्यीय समिति गठन गरिएको हो ।
पार्टीका वाणगंगा नगर कमिटि अध्यक्ष गिरिराज कडेंलको अध्यक्षता र नगर सचिव नवराज घिमिरेको सञ्चालन रहेको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य धुर्व रायमाझि, कृष्ण बहादुर चौधरी, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह लगायतले पार्टीले लिएको हिन्दुत्व, राजसंस्था सहितको मुद्धा सबै पार्टी र जनता बिच बहसको बिषय बनेकाले उक्त मुद्धालाई जनमत संग्रह घोषणा गर्न आग्रह गरेका थिए ।
त्यस्तै पछिल्लो राजनतिकि घट्ना क्रमले देशको वर्तमान व्यवस्था र संवैधानिक प्रणाली असफल भएको भन्दै दुःख व्यक्त गरेका छन् ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया