

एमाले स्थायी कमिटीद्वारा कार्यदलको १० बुँदे प्रस्ताव अनुमोदन



काठमाडौं ।
नेकपा एमाले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यादलले तयार पारेको प्रस्ताव एमाले स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ । आज बसेको एमालेको स्थायी कमिटी बैठकले कार्यादलले बुझाएको १० बुँदे प्रस्ताव अनुमोदन गरेको हो ।
केही दिन अगाडि पार्टीभित्रको विवाद समाधानका लागि नेपाल र ओली पक्षका नेताहरु सम्मिलित कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले लामो समय लगाएर १० बुँदे प्रस्ताव तयार पारेको थियो ।
बैठकले उक्त कार्यदल विघटन गरेको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया