११ हजार जनामा परिक्षण गर्दा २३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं
 नेपालमा थप २३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार ११ हजार १२ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । जसमध्ये ७ हजार ५८ जनाको पिसिआर र ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाले ज्यान गुमाएका छन् । २ हजार ७८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया

खबर सबै